नेपाललाई पहिलो झट्का

काठमाडौं । अन्तिम तथा पाँचौ खेलमा केन्याविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।
२१ बलमा २९ रन बनाएर खेलिरहेका अर्जुन साउन ठूलो सट प्रहार गर्ने क्रममा स्टम्पिङ भएका हुन् । नेपालले ८ ओभरमा ६५ रन बनाउँदा एक विकेट गुमाएको छ ।

प्रतिक्रिया