NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारी

काठमाडौं । केन्याविरुद्ध ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका छन् । मल्लले ४४ बलमा ५९ रन बनाएका हुन् ।

यस क्रममा उनले २ छक्का र पाँच चौका प्रहार गरे । ५९ रन बनाउँदा उनी आउट हुन पुगेका छन् ।