NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाललाई पहिलो सफलता

काठमाडौं । नेपालविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको केन्यालाई पहिलो झट्का लागेको छ ।

६ बलमा चार रन बनाएर खेलिरहेका सुकदीप सिंहलाई करण केसीले आउट गरेका हुन् । १.३ अाेभरमा केसीले पहिलाे विकेट लिएका हुन् ।