कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो ।
नतिजा विभिन्न तरिकाबाट हेर्न सकिने छ । नतिजा हेर्नको लागि बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । त्यसबाहेक नेपाल टेलिकमको वेबसाइटबाट https://www.neb.ntc.net.np/ हेर्न सकिने छ ।
नतिजा ल्याण्डलाइन वा मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नर एसएमस पठाएर पनि हेर्न सकिने छ । यसका लागि NEB टाइप गरि आफ्नो सिम्बोल नम्बर राखी १६०१ मा पठाउन सकिनेछ ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यसपटक चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया