प्रधानमन्त्रीका प्रेस संयोजक परियार समानुपातिकमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियार मंसिर ४ को चुनावको लागि प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।
कांग्रेस काठमाडौं ६ को समितिले परियारलाई प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस गरेको हो ।
परियार सोही क्षेत्रबाट १४ औं महाधिवेशन प्रतिनिधि छानिएका थिए ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया