छक्का प्रहार गर्दै आशिफले हाने सानदार शतक

काठमाडौं । केन्याविरुद्ध ओपनर आशिफ शेखले सानदार शतक प्रहार गरेका छन् ।
९८ रन बनाएका उनले छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् ।
नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीयमा २१९ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया