NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

केन्याविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट सुरु भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

आज ओपनिङ जोडीमा देव खनाल र अर्जुन साउद छन् ।

घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय नेपालले ७ विकेटले जितेको थियो ।