नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई रनको मध्यम लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेल्दै ७८ रन बनाए ।
खेल केन्याको नैरोवीमा जारी छ । केहीबेरपछि नेपालले फिल्डिङ गर्नेछ ।
घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय नेपालले ७ विकेटले जितेको थियो ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया