नेपाललाई सातौं सफलता

काठमाडौं । केन्याविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले सातौं विकेट लिएको छ ।
आदिल अन्सारीले नेपाललाई सातौं सफलता दिलाएका हुन् ।
केन्याले ४४ ओभरमा २०२ रन बनाएको अवस्थामा सातौं विकेट गुमाएको हो ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया