केन्याले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली केन्याले नेपाललाई २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको छ ।
नैरबीस्थित जिमखाना क्लबको मैदानमा जारी खेलमा केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।
लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ । यसर्थ, यो खाली प्रतिष्ठाका लागि मात्र खेलिरहेको छ ।
केन्याविरुद्धको टि–२० सिरिज पनि नेपालले ३–२ ले जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया