भुटानविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो हाफमा भुटानविरुद्ध अग्रता लिएको छ ।
खेलको १२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेकी हुन् । गोलकिपर अघि बढेको मौका उठाउँदै सावित्राले गोल गरेकी हुन् ।
भुटानले पनि पहिलो हाफमा गोल गर्ने केही अवसर खेर फालेको थियो ।
प्रतिक्रिया