NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

बिहीबार सुनको मूल्य ८ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९३ हजार चाार सय रूपैयाँ कायम भएको छ ।

आज चाँदी तोलामा १५ रूपैयाँ बढेर एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार १३५ रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष