सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य ९३ हजार चार सय रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनसार आज चाँदी शुक्रबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य अर्थात ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य ९३ हजार चार सय रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनसार आज चाँदी शुक्रबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया