सुनको मूल्य ३०० रूपैयाँ घट्यो, चाँदी स्थिर
काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ घटेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन ९३ हजार ९ सय रूपैयाँमा भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य ९३ हजार एक सय रूपैयाँ कायम भएको छ ।
आइतबार स्थिर चाँदीको मूल्य आज पनि स्थिर छ । महासंघका अनसार आज चाँदी आइतबारकै मूल्य एक हजार १५० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया