चिनियाँ नेताको भेटघाटले सर्वसाधारणलाई सास्ती : बानेश्वरमा पैदल हिँड्नसमेत दिइएन
काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु नेपाल भ्रमणपछिको भेटघाटले काठमाडौं उपत्यकाको यातायात अस्तव्यस्त मात्रै बनाएन पैदल यात्रुलाई हिड्नसमेत रोक लगायो ।
चिनियाँ नेता ली आज बिहानैदेखि भेटघाटमा सक्रिय छन् । यसले गर्दा मध्यान्ह १२ बजेसम्म बानेश्वर क्षेत्रका फुटपाथमा सर्वसाधारणलाई हिँड्न रोक लगाएको थियो ।
लामो जाम हुँदा अत्यावश्यक काममा हिडेका सर्वसाधारण मारमा परिरहेका छन् । बिरामी लिएर हिँडेका एम्बुलेन्ससमेत रोकिएका छन् ।
काठमाडौंका यी क्षेत्रमा यातायात प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
नेपाल र चीनबीच भएको अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतामा के–के छ ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया