सकियो चोलेन्द्रसँगको बयान
काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । आज आठवटा प्रश्नको जवाफ दिएपछि उनको बयान सकिएको हो ।
समितिले राणाविरुद्ध तयार पारेका सबै ४३ प्रश्नको उत्तर आएको बताइएको छ ।
राणाले न्यायालयलाई हानी हुने कुनै काम पनि नगरेको दाबी गर्दै उल्टै विभिन्न मानिसका पोल खोलिदिएका छन् । जसमा शीर्ष नेतादेखि न्यायाधीशसम्म छन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया