नेपाल टि–ट्वान्टी लिग सर्न सक्ने
काठमाडौं । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगको सर्ने सम्भावना बढेको छ ।
उक्त लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका छ ।
विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका काममा ढिलाई हुँदा प्रतियोगिताको मिति सार्ने अवस्था आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
प्रतियोगिताका लागि शनिबार र आइतबार खेलाडी ड्राफ्ट भएको थियो ।
पहिलो संस्करणमा ६ टोलीको सहभागिता जनाउने छन् । जसमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले खेल्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया