‘के घर के डेरा’ को टिजर सार्वजनिक
काठमाडौं । कात्तिक ४ बाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ । दुई मिनेटको टिजरले काठमाडौंमा घर बनाउने आम मानिसको इच्छालाई समेटेको छ ।
काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा उक्त टिजरमा देखाउन खोजिएको छ । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, रविन्द्र झा, सुरक्षा पन्त र वर्षा राउतको मुख्य भुमिका रहेको छ भने लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकालकोसमेत अभिनय रहेको छ ।
सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । टिजरललाई जी-ट्वान्टी वानको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया