नेपालले बंगलादेशसँग खायो दोस्रो गोल
काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालले दोस्रो गोल खाएको छ । खेलको १३ औं मिनेटमा पहिलो गोल खाएको नेपालले ४१ औं मिनेटमा दोस्रो गोल खाएको हो ।
पहिलो हाफ सकिनै लाग्दा नेपालले गोल खाएपछि नेपाल २–० ले पछि परेको छ । आफ्नै नियन्त्रणमा रहिरहेको बल नियन्त्रणमा कमजोरी गर्दा नेपालले दोस्रो गोल खाएको हो । बल नियन्त्रण गर्नुको सट्टा अफसाइड अपिलमा खेलाडी व्यस्त हुँदा नेपालले आफ्नै कमजोरीले दोस्रो गोल खाएको हो ।
अब नेपाललाई खेलमा फर्किन अब दाेस्राे हाफमा बराबरीका लागि कम्तिमा दुई गोल चाहिने भएको हो । जित्न तीन गोल चाहिने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया