नेपालमाथि फेरि बंगलादेशको अग्रता
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा २–० गोलले पछि परेको नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएलगत्तै फेरि गोल खाएको छ ।
खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गरेलगत्तै बंगलादेशले गोल फर्काएको हो ।
७६ औं मिनेटमा गोल गरेपछि खेल ३–१ को स्थितिमा पुगेको छ । अबको १० मिनेट हाराहारीमा नेपाललाई बराबरीका लागि गोल नखाइ दुई गोलको आवश्यकता देखिएको छ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया