डोटीको आकाशमा अनौठो दृश्य देखियो !
काठमाडौं । डोटीको आकाशमा अनौठो दृश्य देखिएको छ । आज साँझ अनौठो दृश्य देखिएको हो ।
त्यहाँका स्थानीय कर्ण चन्दले सो अनौठो दृश्यको तस्बिर सार्वजनिक गरेका हुन् । दृश्यमा पहेँलो चम्किलो रङको रकेटजस्तो वस्तु देख्न सकिन्छ । त्यसको केहीमाथि एउटा तारा पनि छ ।
‘डोटीको आकाशमा यस्तो दृश्य देखियो । यसबारे कसैलाई जानकारी छ ?’ चन्दले तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन् ।
उनले राखेको तस्बिरमा प्रतिक्रिया दिने कतिपयले आफूले समेत यो दृश्य देखेको बताएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया