संविधान दिवसका अवसरमा वृद्ध-वृद्धालाई फलफूल वितरण
शंकर चापागाईं, पाँचथर । संविधान दिवसका अवसरमा फिदिम नगरपालिका वडा न २ स्थित बृद्ध आश्रममा रहेका वृद्ध-वृद्धाहरूलाई फलफूल तथा मिठाई वितरण गरिएको छ ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको आयोजना आठौँ संविधान दिवसका अवसरमा फलफूल तथा मिठाइ वितरण गरिएको हो ।
कार्यक्रम एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष कमलप्रसाद जबेगूको आथित्यतामा युवा तथा विद्यार्थी उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियू पाँचथरका अध्यक्ष योगेन्द्र बेघाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जवेगूले आश्रममा रहेका बुद्ध-वृद्धाहरूलाई आइपर्ने समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया