सबको फोनको दशैं अफर : ४६ हजारमै आइफोन १०
काठमाडौं । नेपालमा पहिलोपटक ‘रिफर्बिस्ड फोन’को विक्री वितरण गर्दै आएको सबकोफोनले दशैं लक्षत अफरहरू ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूलाई पुराना फोन खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।
बढ्दो विद्युतीय फोहोरको नियन्त्रण उद्देश्यले स्टार्टअपको रूपमा सुरू गरिएको सबको फोनले यो वर्ष विगतमा भन्दा बढी छुट दिएको हो ।
सबकाेफाेनले आइफोनदेखि सामसुङ, भिभो, रेलमीलगायतका ब्राण्डका फोनमा छुट दिएको छ । कम्पनीले ल्याएको दशैं अफर तलको लिंक क्लिक गरेर विस्तृतमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया