कपनमा विष्फोटपछि आगलागी
काठमाडौं । काठमाडौंको कपनमा फिष्फोटपछि कपनमा विष्फोटपछि आगलागी भएको छ ।
कपनको राम मन्दिरनजिकै विष्फोटको आवाजसँगै आगलागी पनि भएको देखिएको एक स्थानीयले बताए ।
आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिका दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया