भीमफेदीमा बस दुर्घटना : मृतकको संख्या ७ पुग्यो
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको यात्रु बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
मकवानपुर प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादैगर्दा बाटोमा मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना ३ ख ७८५८ नम्बरको बस बिहीबार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया