बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिए
काठमाडौं । ‘हैट’ उपनामले चिनिने कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिएका हुन् । भक्तपुरस्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह राखिएको थियो ।
तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीको उपस्थित रहेको थियो । तामाङले मागी विवाह गरेका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया