कांग्रेस सह-महामन्त्री परियारलाई डेंगु
काठमाडौं । कांग्रेस सह–महामन्त्री जीवन परियारलाई डेंगु संक्रमण भएको छ ।
आइतबारदेखि ज्वरो देखिएपछि सोमबार परीक्षण गराउँदा डेंगु पोजेटिभ देखिएको उनले सामाजिक संजालमार्फत् बताएका छन् ।
पछिल्लो समय समानुपातिकतर्फको उम्मेदवार चयनमा सक्रिय रहेका परियारले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया