नेपालले अग्रता दोब्बर बनायो
काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपालले अग्रता दोब्बर बनाएको छ ।
फेरि पनि अञ्जन विष्टले नै गोल गरेका हुन् । उनले २७ औँ मिनेटमा नेपालको अग्रता दोब्बर पारेका हुन् ।
यसअघि, पहिलो गोल पनि अञ्जनले नै गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया