NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अग्रता लिएको छ ।

अञ्जन विष्टले १८ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालले सेटपिसमा गोल गरेको हो ।

बंगलादेशविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ