मध्यान्तरअघि नेपाल ३ गोलले अगाडि
काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपाल मध्यान्तरअघि ३ गोलले अगाडि रहेको छ ।
नेपालका लागि ३ वटै गोल अञ्जन विष्टले गरेका हुन् ।
उनले १८, २७ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया