बंगलादेशले एक गोल फर्कायो
काठमाडौं । नेपालविरुद्ध बंगलादेशले १ गोल फर्काएको छ ।
सजाद हुसेनले ५५ औँ मिनेटमा गोल फर्काएका हुन् ।
घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपाल मध्यान्तरअघि ३ गोलले अगाडि रहेको थियो । तर, दोस्रो हाफमा १ गोल खान पुगेको छ ।
नेपालका लागि ३ वटै गोल अञ्जन विष्टले गरेका हुन् ।
उनले १८, २७ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
नेपाल अहिले ३–१ गोल अन्तरले अगाडि छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया