सुनको मूल्य २०० रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपेयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा ९१ हजार ६०० र तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजावी सुन ९० हजार ९०० रुपैयाँ कायम थियो । त्यस्तै, आज चाँदी ५ रुपैयाँ घटेर ११ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार यसको मूल्य ११ सय ५० रुपैयाँ थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया