कागजपत्र लिन आउन ट्राफिक प्रहरीको आग्रह
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाहीको क्रममा आर्थिक वर्ष ०७८/७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) असोज ३१ गतेभित्र यातायात व्यवस्था कार्यालयमा पठाउन लागेको जनाएको छ ।
उक्त कागजपत्र लिन सेवाग्राहीलाई कार्यालय रामशाहपथमा जान प्रहरीले आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै कार्यालयले सो कुरा जनाएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया