डेंगु संक्रमितको संख्या ३३ हजार नाघ्यो, ४४ काे मृत्यु
काठमाडौं । ७६ जिल्लामा फैलिएको डेंगु संक्रमणबाट साउनयता ३३ हजार ९७५ जना संक्रमित भएका छन् भने ४४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । डेंगु संक्रमणको जोखिममा सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला रहेका छन् ।
मन्त्रालयले डेंगुबाट बच्न सावधानी अपनाउन आग्रहसमेत गर्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया