घनश्यामले यसकारण मागेका थिए त्रिभुज !
काठमाडौं । नेकपा (एमाले)ले टिकट नदिएपछि पार्टी त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरूलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।
सो क्रममा भूसाललाई त्रिभुज चिह्न दिइएको हो । यसअघि उनले यही चिन्ह निर्वाचन आयोगसँग मागेका थिए ।
त्रिभुजको अर्थ लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकास रहेको भुसालको सचिवालयले नेपालवाचलाई जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया