NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एसईई परीक्षा चैत दोस्रो हप्तादेखि हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९ को एसईई परीक्षा चैत दोस्रो हप्तादेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डले कार्यतालिका सार्वजनिक गर्दै परीक्षा चैतको दोस्रो हप्ता र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने जनाएको छ ।