७७ जिल्लामा देखियो डेंगु, ३७ हजार बढी संक्रमित

काठमाडौं । साउनयता बिहीबारसम्म डेंगु संक्रमणबाट ४५ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ७७ जिल्लामा फैलिएको डेंगुबाट हालसम्म ३७ हजार १३१ जना संक्रमित भएका छन् । डेंगु संक्रमणको जोखिममा सबैभन्दा बढी बागमति प्रदेश रहेको महाशाको तथ्यांकमा छ ।
ताजा अपडेट
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
प्रतिक्रिया