तोलामा एक सयले घट्यो सुनको मूल्य
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन यसको मूल्य १ हजार १९० रुपैयाँमा थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया