सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया