डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं । ७७ जिल्लामा फैलिएको डेंगु संक्रमणबाट आइतबार थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको कुल संख्या ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट साउनयता ४० हजार २९ जना संक्रमित भएका छन् ।
ताजा अपडेट
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया