सुनको मूल्य २०० रुपैयाँले बढ्यो
काठमाडौं । सोमबार सुनको मूल्य दुई सयले बढेर ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार आठ सय रुपैयाँ छ । आज चाँदी स्थिर रही आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार यसको मूल्य ११ सय ६० रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया