नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आज मंगलबार बन्द हुने भएको छ ।
संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने भएकोले नेप्से कारोबार पनि बन्द हुने भएको हो ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया