काठमाडौंमा भूकम्पको धक्का
काठमाडाैं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काठमाडौंसँगै धादिङ, गोरखा, बनेपा, चितवनमा महसुस भएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको केन्द्र भएर ५.९ म्याग्निच्युटको भुकम्प गएको हो । भूकम्पको असर नेपाल, चीन र भारतमा समेत महसुस भएको छ ।
क्षतिबारे विस्तृत विवरण भने आउन भने बाँकी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया