श्रीलंकाविरुद्ध १६३ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डस्

काठमाडौं । आइसिसी टी २० विश्वकपमा श्रीलंकाले नेदरल्याण्डसलाई १६३ रनको लक्ष्य दिएको छ । टस जितेर २० ओभरमा ६ विकेट गुमाउँदै श्रीलंकाले नेदरल्याण्डसलाई १६३ रनको लक्ष्य दिएको हो ।
ग्रुप एमा नेदरल्याण्डस दुई खेल जित्दै पहिलो स्थानमा छ । श्रीलंकालाई हराएको नामिबिया दुई अंकसहित दोस्रो र दुई अंक नै जोेडेको श्रीलंका तेस्रो स्थानमा छ । आजको खेलमा पनि पराजित भए श्रीलंकालाई अर्को चरणमा पुग्न कठिन पर्न सक्नेछ ।
नेदरल्याण्डस्ले पहिलो ओभरमा ११ रन बनाउँदा कुनै विकेट गुमाएको छैन ।
प्रतिक्रिया