नेपाल लाइफ तिहार धमाका : २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार
काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै ‘नेपाल लाइफ तिहार धमाका’ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ । अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का पाउनेछन् ।
धमाकाअन्तर्गत ५ लाखको प्रिमयम जम्मा गर्दा १ थान १० ग्रामको चाँदीको सिक्का पाउनेछन् ।
विजनेस टिम तर्फ भने ५ लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने कम्पनीले जनाएको छ । यो योजना कार्तिक एक गतेदेखि ६ गतेसम्मको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया