४२ हजार बढीमा डेंगु संक्रमण
काठमाडौं । देशभर डेंगु संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा फैलिएको डेंगुबाट बिहीबारसम्म ४२ हजार ५०४ जना संक्रमित भएका छन् ।
त्यस्तै, बिहीबार कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । एक हजार ५७१ जनाको परीक्षणमा पिसीआरबाट ५० र एन्टीजेनबाट ३ जना गरी थप ५३ जनामा संक्रमण देखिएको हो ।
गएको २४ घण्टामा ५१ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया