श्रीलंकाविरुद्ध कमजोर सुरुवात गर्दै आयरल्याण्ड
काठमाडौं । टी २० विश्वकप अन्तर्गत ग्रप एको खेलमा आयरल्याण्डले श्रीलंकाविरुद्ध कमजोर सुरुवात गरेको छ । ११ ओभर सकिंदा आयरल्याण्डले ४ विकेट क्षतिमा ६६ रनमात्रै जोडेको छ ।
पाउल स्ट्रलिङले ५४ रन बनाउनुबाहेक अरु ब्याटरले प्रभावकारी प्रदर्शन गर्न नसकेका हुन् । खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
श्रीलंका र आयरल्याण्ड दुवै टोली समूह चरणबाट सुपर १२ मा पुगेका टोली हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया