टी २० विश्वकपमा भिड्दै क्रिकेटका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान

काठमाडौं । टी २० विश्वकप अन्तर्गत ग्रप बी मा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । क्रिकेटका यी कट्टर प्रतिद्वन्द्वी आज सुपर १२ को पहिलो खेलमा भिड्न लागेका हुन् ।
समूहका ६ टोलीमध्ये क्वाटरफाइनलमा चार टोली पुग्नेछन् । दुई टोली आउट हुनेछन् ।
यी दुई टिमबीचको पछिल्ला तीन खेलमा दुई खेल पाकिस्तानले जित्दा एक खेल भारतले जितेको छ ।
यो खेल आज नेपाली समय अनुसार दिउसो पौने २ बजेबाट सुरु हुनेछ ।
ताजा अपडेट
-
बाँझिएको पाखोबारीमा झाडी फाडेर विद्यार्थीले गरे तरकारी खेती
-
असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
-
प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिक्रिया