पाकिस्तानलाई पहिलो झट्का
काठमाडौं । टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ ।
दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम भारतका अर्शदीपको बलमा एलबिडब्ल्यु धरापमा परेका हुन् ।
पछिल्ला केही खेलमा बाबर सुरुवातमा आउट हुँदै आएका छन् ।
खेलमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुपर १२ मा यो दुई टिमको पहिलो खेल हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया