NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकप क्रिकेटका पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले भारतलाई २० ओभरमा १६० रनको लक्ष्य दिएको हो ।

भारतले मध्यम लक्ष्य दिने क्रममा इफ्तिखार अहमेद र सान मसुदले अर्धशतकीय पारी खेले ।